मेयर हमालले १० लाखको शैक्षिक सामग्री विपन्न विद्यार्थीलाई वितरण गर्ने

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आफ्नो पारिश्रमिक रकमबाट बिपन्न विद्यार्थीलाई १० लाख बराबरको शैक्षिक सामग्री दिने घोषणा गरेका छन। कक्षा ८ को परीक्षामा धनगढी उपमहानगरपालिकाका १७ सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो। उक्त १७ सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्ने बिषयमा शुक्रवार प्रधानाध्यापक, शिक्षक विद्यालय व्यवस्थापनका अध्यक्षहरू सँग छलफल गरिएको थियो।

सम्बन्धित सामग्री

सेन्ट्रल फाइनान्सले गर्‍यो शैक्षिक सामग्री वितरण

सेन्ट्रल फाइनान्स लिमिटेडले विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण गरेको छ । फाइनान्सको चाबहिल शाखाले काठमाडौं महानगरपालिका, वडा नं ६, रामहिटीमा रहेको श्री बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री...

जस्मिन ब्युटिपार्लर वनस्थलीद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं : काठमाडौं महानगरपालिकास्थित जस्मिन ब्युटिपार्लर एण्ड ट्रेनिङ इन्सिच्युटले अपांगता भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।उक्त  ब्युटिपार्लरले शनिबार गोकर्णेश्वर नगरपालिका वडा-४ अवस्थित अपांग पुनःस्थापना केन्द्र नेपालमा रहेका ३१ जना अपांगता भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो।शैक्षिक सामग्री वितरणसँगै बालबालिकाहरूलाई खाना पनि दिएको थियो। उक्त व्युटिपार्लरका सञ्चालक शर्मिला मुनिकारका अनुसार २२ वर्षदेखि सञ्चालनमा आएको पार्लरले यसअघि पनि सामाजिक क

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

रसुवा, १२ जेठ । रसुवाका दुई विद्यालयले छात्रछात्रालाई  निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो । दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई किताब, कमल, कापी, झोलालगायत सामग्री […]

रेसुङ्गा नगरपालिकाद्वारा आमाबाबुविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले आमाबाबुविहीन बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत् २८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अन्तरगत आयोजना गरिएको कार्यक्रममा पालिका भित्र रहेका १४ वडाका सामुदायिक विद्यालयमा अध्ययनरत आमाबाबुविहीन बालबालिकालाई विद्यालयको पोशाक, झोला र जुत्ता  वितरण गरिएको थियो । बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै रेसुङ्गा नगरपालिका प्रमुख ख...

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तारकेश्वर नगरपालिका ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यार्थीलाई त्रिपन्नौं समाज सेवा दिवसका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ।...

शैक्षिक सामग्री वितरण

नेपालगञ्ज – शक्ति समूहले २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय छोडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोशाक, जुत्ता, मुजा, झोला सहयोग गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिकाका ५ वटा विद्यालयका गरीव, विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको शक्ति समूह, लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले जानकारी दिइन्। राष्ट्रिय बाल अधिकार दिवसको […]

समृद्धि फाइनान्सद्वारा शैक्षिक सामग्री वितरण

समृद्धि फाइनान्सले नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण गरेको छ ।फाइनान्सले भरतपुर महानगरपालिका–१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । यस कार्यक्रमअन्तरगत २०० जना विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरिएको संस्थाका कामु प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।फाइनान्सले समय […]

मानुषी लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

मानुषी लघुवित्तले शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले गत शुक्रबार एक कार्यक्रम आयोजना गरी नाम्दु–६, वैतेश्वर, दोलखास्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको उपस्थितिमा शैक्षिक सामग्रीहरु वितरण गरिनुका साथै वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको थियो […]

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

चाइना पोभर्टी एलिभेसनले वितरण गर्‍यो शैक्षिक सामग्री

काठमाडौं, साउन २२ । चाइना पोभर्टी एलिभेसनले विभिन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । सो संस्थाले उपलब्ध शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । क्षेत्रपाटीस्थित कन्या मन्दिर माविमा अध्ययनरत बालबालिकालाई काठमाडौं महानगरपालिका वडा न २५ का वडाध्यक्ष निलकाजी शाक्यले सो शैक्षिक सामग्री वितरण गर्नुभएको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न क्रियाकलव गरेका थिए […]