शेयर मार्केटलाई व्यवस्थित गर्न सरकार सचेत छः अर्थ मन्त्री शर्मा

सेयर बजार सम्बन्धमा अध्ययन गर्न गठित जाँचबुझ आयोगले आज आफ्नो प्रतिवेदन अर्थ मन्त्री जनार्दन शर्मालाई बुझाएको छ।