मुस्ताङ शिखर सम्मेलन अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण

प्रधानमन्त्री शेरबहादुर देउवाले भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनमा मङ्गलबारदेखि सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै भन्नुभयो, “कोप–२७ को सम्मेलन इजिप्टमा हुँदैछ, त्यसका लागि मुस्ताङ शिखर सम्मेलन फलदायी रहनेछ, यो सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण …