कार्यविभाजनसहित एमाले बैठक सकियो (यस्तो छ कार्यविभाजन)

नेताहरूको कार्यविभाजनसहित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सकिएको छ।

सम्बन्धित सामग्री

रोनाल्डो भन्छन्- युरोपमा मेरो भूमिका सकियो

काठमाडौं :  पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपमा आफ्नो भूमिका सम्पन्न भएको बताएका छन्।  साउदी अरेबियामा अल–नासर फ्यानहरूलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए। ‘अहिलेसम्म म धेरै राम्रो महसुस गर्दैछु, म मेरो जीवनमा यो ठूलो निर्णय लिएकोमा मा गर्व गर्छु’ उनले भने ‘युरोपमा मेरो भुमिका सकियो मैले सबै जितेँ मैले सबैभन्दा महत्वपूर्ण क्लबहरुका लागि खेलें र मेरो लागि यो नयाँ चुनौती हो।’&nb

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र… Continue reading

हिटलर के कसरी सकियो...

रमाऊ, रमाऊ तिमी, पालो तिम्रो नै छ,हावामा ढुंगा कसरी अडियो, हिसाब राखेको छु। थाहा छ विगत मलाई राम्रोसँग तिम्रो र उसको,हिटलर के कसरी सकियो हिसाब राखेको छु।...

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको… Continue reading

नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष

२६ पुस, काठमाडौं ।  नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताए । ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधिकारीले भने, ‘तर, कुर्सीमा बसेका कारण म जिम्मेवारी […]

काम सुरु नभई म्याद सकियो

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि ‘स्मार्ट सिटी’ को निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको […]

काठमाडौँमा स्मार्ट सिटी : काम सुरु नभई म्याद सकियो

काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा  स्मार्ट सिटीको निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि स्मार्ट सिटीको निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ ।मन्त्रिपरिषद्को २०७५ असार ५ गते बसेको बैठकले स्मार्ट सिटी निर्माणका लागि प्रस्तावित क्षेत्रमा जग्गा खरिद बिक्री तथा कि

एमाले सकियो भन्नेलाई जवाफ दिन्छौँः ओली

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सकियो भन्नेहरुलाई जवाफ दिने बताएका छन्। सौराहामा जारी एमालेको १० औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ओलीले भने, ‘अहिले देश विशेष परिस्थितिबाट अघि बढेको छ। एकतावद्ध पार्टी आजको आवश्यकता हो। एमाले सकियो भन्नेहरुलाई हामी जवाफ दिन्छौँ।’ महाधिवेशनले चुनौतीहरुको सामना गर्नसक्ने गरी नेतृत्व चयन […]

एमाले सकियो भन्नेहरु बलेसिका पानीका फोका जस्तै हुन्: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सकियो भन्नेहरुलाई बलेसीको पानीको फोकाको संज्ञा दिएका छन्। शनिवार देशभर एमालेको वडा अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उनले एमाले सकियो भन्ने हल्लाहरु बलेसीको पानीको फोका जस्तै कमजोर बन्दै गएको बताए। एमालेलाई सरकारबाट हटाएपछि एमाले युगको अन्त्य भयो भनेर हल्ला चलाइए पनि एमाले झनै सशक्त बनेर आएको उनको भनाइ थियो।

सकियो केकीको ‘घिन्ताङ’

फिल्म ‘घिन्ताङ’ को छायाँंकन सकिएको छ । एक गीतको छायाँकन थाती राख्दै फिल्म सकाइएको निर्देशक दीपक श्रेष्ठले बताए । ‘फिल्मको एक गीत जहिले छायाँकन गर्दा पनि हुन्छ । फिल्मको सिनहरु भने सबै सकियो’ निर्देशक श्रेष्ठले भने, ‘गीतको छायाँकन दसैँ पछि हुन्छ ।’ काभ्रेमा छायाँकन गरिएको फिल्मको निर्माता पनि दीपक श्रेष्ठ हुन् । फिल्ममा केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्री निरौलाको मुख्य भूमिका फिल्ममा रहनेछ ।राजु