मेक्सिकोको बस दुर्घटना, १५ जनाको मृत्यु

मेक्सिकोको पश्चिमी क्षेत्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मध्य राज्य ग्वानजुआटोको लियोन शहर फर्कने क्रममा नायरिट राज्यमा उक्त दुर्घटना भएको अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ भने थप एक दर्जन घाइते भएका छन्,” नायरिट राज्यको स्थानीय सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ४८ जना यात्रु सवार थिए ।अधिकारीहरूले सामाजिक सञ्जालमा शेयर ग

सम्बन्धित सामग्री

मध्य क्यानडामा बस दुर्घटना, १५ वृद्धवृद्धाको मृत्यु

मध्य क्यानडामा वृद्धवृद्धा सवार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। क्यानडाको म्यानिटोबा प्रान्तमा एक सेमी–ट्रेलर ट्रकसँग ठोक्किएको हो।अधिकारीले यसलाई हालै भएको सबैभन्दा घातक दुर्घटनाको संज्ञा दिएका छन्। बसमा झण्डै २५ जना रहेको र त्यसमध्ये अधिकांश वृद्धवृद्धा रहेको म्यानिटोबा रोयल क्यानडियन माउन्टेन पुलिस प्रमुख रोब हिलले बताए। वृद्धावृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा दिने एक संस्थाले सञ्चालन गरेको बस दुर्घटनामा परेको हो।

विराटनगर महानगरले घर बहाल कर आफैं उठाउने

काठमाडौं।विराटनगर महानगरपालिकाले घर बहाल कर आफैं उठाउने घोषणा गरेको छ।बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।सुर्खेतमा देउसीभैलो बेलुका ७ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।चुनावी सुरक्षाबारे मानवअधिकार आयोगले समेत चासो देखाएको छ।भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

बारामा बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु

२० असोज, मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । मृतक सबैको सनाखत हुन बाँकी छ […]

बस दुर्घटनाका मृतकका परिवारलाई एक लाख दिइने

सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख दिने भएको छ । गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए । यस्तै बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजारसमेत दिइनेछ भने मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरेको प्रमुख सुब्बाले बताए । सो

संखुवासभा बस दुर्घटनामा मृत्यु भएकालाई मादी नगरपालिकाले जनही १ लाख रुपैयाँ दिने

गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिनुभयो ।

मादी बस दुर्घटना : ज्यान गुमाएकाको परिवारलाई प्रदेश-१ सरकारले राहत दिने

२७ फागुन, विराटनगर । प्रदेश १ सरकारले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मृतकका परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने बताए । बिहीबार संखुवासभाको मादी ६ मा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको […]

संखुवासभा बस दुर्घटनामा १५ जनाको मृत्यु

२६ फागुन, विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । दुर्घटनामा […]

सङ्खुवासभा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार बिहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका […]

संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते […] The post संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.