कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित, गच्छदार झिनो मतले पराजित

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिको मतगणना सम्पन्न भइको छ । जसअनुसार सभापतिमा विजयी शेरबहादुर देउवा समुहका पूर्णबहादुर खड्का र सभापतिमा पराजित डा. शेखर कोइराला समुहका धनराज गुरुङ विजयी भएका छन् । गुरुङ्ले गच्छादारलाई जम्मा ३ मत बढि ल्याएर पराजित गरेका हुन् । सभापतिमा पराजित डा. शेखर कोइराला समुहका चन्द्र भण्डारी र देउवा समुहका […]

सम्बन्धित सामग्री

कांग्रेस नेताहरूद्वारा महासमिति बैठकस्थल निरीक्षण

नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले यही फागुन ७ देखि हुन गइरहेको महासमिति बैठकस्थलको निरीक्षण गरेका छन् ।

उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का किसुनजीको आश्रममा पुगे (फोटोफिचर)

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का कृष्णप्रसाद भट्टराईको ललितपुरको बाडेगाउँमा रहेको कुटीमा पुगेका छन् । उनले त्यहाँ रहेको किसुनजीको शालिकमा माल्र्यापण गरेका थिए । किसुनजीलाई आर्दश मान्ने खड्का उपसभापतिमा निर्वाचित भएपछि नै पहिले त्यहाँ पुगेका हुन् । कांग्रेसको इतिहासमा खड्का र धनराज गुरुङ पहिलो निर्वाचित उपसभापति बन्न सफल भएका […]

टिम देउवाले पूर्णता पाउन सुरु, को बन्ला महामन्त्री ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पदाधिकारीको नतिजा आउने क्रम सुरु भएको छ । दुई वटा केन्द्रीय उपसभापति पदका लागि भएको निर्वाचनमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी भएका छन् । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका थिए । महेश आचार्य भने स्वतन्त्र उठेका थिए । काँग्र

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गर्दै उपसभापति चयन भएका हुन् ।

कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनु भएको छ । बुधबार भएको उपसभापतिको मतगणनाअनुसार खड्का र गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै अर्का देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित हुनु […]

काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।  उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् ।खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका छन् । देउवा पक्षका विजय गच्छदार भने गुरुङसँग २ मतान्तरले पराजित भएका छन् । उनले १९०६ मत प्राप्त

पूर्णबहादुर खड्का जित नजिक, गच्छदार र धनराजबीच कडा टक्कर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाअनुसार देउवा प्यानलका पूर्णबहादुर खड्का जित नजिक पुगेका छन् भने देउवा प्यानलका विजय गच्छादार र शेखर काइराला प्यानलका धनराज गुरुङबीच कडा टक्कर चलिरहेको छ । पछिल्लो मतपरिणाम भने आउन बाँकी छ । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।

उपसभापतिमा अग्रता कायम गरेका धनराज गुरुङ मतगणना स्थलमा

नेपाली कांग्रेसको उपसभापतिमा अग्रता कायम गरिरहेका डा. शेखर कोइराला प्यानलका उम्मेदवार धनराज गुरुङ  मतगणना स्थलमा आइपुगेका छन् । बुधवार राति साढे ८ बजेको समयसम्म गुरुङ सभापतिको रेशमा पहिलो नम्बरमा छन् । उपसभापतिका अन्य उम्मेदवार भने मतगणना स्थलमा देखिएका छैनन् ।  १२ सय मत गणना हुँदा गुरुङले ५ सय ४३ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका उम्मेदवार पूर्णबहादुर खड्का ५ सय १ मतसहित दोस्रो स्थानमा छन् । शेखर प्यानलका चन्द्र भण्डारी ४७२ सहित तेस्रो स्थानमा छन् । मतगणनाको प्रारम्भिक रुझानले गुरुङ उपसभापति निर्वाच...