निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगको बैठकले दर्ताका लागि १५ दिनको समय निर्धारण गरेको छ। 'संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दर्ताका लागि आव्हान गरिएको छ,'…