ललितपुरमा कोरियन रेष्टुरेन्ट सञ्चालन

कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियनपोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियनखानाका स्वादपस्कदै कोरियनबार्र्बी क्यु रेष्टुरेन्टको सुरुवात गरिएको हो।...

सम्बन्धित सामग्री

ललितपुरमा कोरियन रेष्टुरेन्ट सञ्चालन

काठमाडौं । ललितपुरको एकान्तकुनामा कोरियन संस्कृति र मौलिकता झल्किने कोरियन रेष्टुरेन्टको शुरु गरिएको छ । ललितपुरको एकान्तकुनामा खोलिएको कोरियन बार्बी क्यू रेष्टुरेन्टको ललितपुर उपमहानरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो । लामो समय कोरियाको रेष्टुरेन्ट क्षेत्रमा काम गरेका प्रेम गुरुङ्गले सञ्चालनमा ल्याएको रेष्टुरेन्टदे नेपाली माझ स्वादिष्ट कोरियन खानाको लागि यो कोशेढुङ्गा हुने दावी गर्नुभयो ।