लुम्बिनी प्रदेश प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा छवि पोखरेललाई नियुक्त गरिएको छ ।लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार नवनियुक्त सिइओ पोखरेललाई सपथग्रहण गराउँदै प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकोले त्यसलाई पूर्णता दिन निर्देशन दिए ।प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि मन्त्री परिषद्को बैठकबाट प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकमा पोखरेललाई नियुक्त गरिएको हो । नब नियुक्त प्रम