पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन प्रचण्डलाई अख्तियारी

नेकपा माओवादी केन्द्रको पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई जिम्मा दिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यको बैठकले पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन अख्तियार दिएको हो ।‘पार्टी केन्द्रीय समिति बैठकमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन नेताहरूले निक्कै दबाब दिए । त्यसपछि प्रचण्ड कमरेड निवास खुमलटारमा पूर्व स्थायी समिति सदस्यहरू बसेर छलफल भयो । नेता

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी आजको बैठकमा पदाधिकारी चयन, आगामी निर्वाचनलगायत अन्य समसामयीक विषयमा छलफल हुने बताइएको छ। शुक्रबार बसेको स्थायी समिति बैठक...

माओवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति फाइनल

नेकपा माओवादी केन्द्रको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम फाइनल भएको छ । बुधबार बसेको माओवादी स्थायी समिति बैठकले पदाधिकारीबाहेक सबै कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाएको हो । बैठकले ४१ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले जानकारी दिए। स्थायी समिति बैठकले थप ८ जनालाई केन्द्रीय समितिमा राखेर कुल ३४१ जनाको केन्द्री

माओवादीको स्थायी समिति बैठकमा आज के होला ?

सत्तारुढ दल माओवादीको स्थायी समिति बैठक आज पनि बस्दैछ । संघ र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि दल दर्ता गराएको भोलिपल्ट माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो...

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो। बैठक आज दिउँसो १ बजे बस्न लागेको स्थायी कमिटी सदस्य मात्रृका यादवले जनाकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा फिर्ता  पछि मौन रहेको माओवादीको बैठकमा थप हुने जनाइएको छ।

माओवादी स्थायी समिति बैठक भोलि बस्ने गरी सकियो

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।‘आजको बैठकमा जम्मा करिब २ घण्टा छलफल गरियो, त्यसमा मुख्यतः आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल भयो । समसामयिक राजनीतिक विषयमा अध्यक्षले ब्रिफिङ गराउनुभो । भोलि बिहान ८ बजे बस्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो । समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो ।आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको हो ।आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिका

एमालेले बोलायो स्थायी समिति बैठक

नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बोलाएको एमालेले जनाएको छ । विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुनेछ । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाहधिवेशनमा पेस हुने कार्यसूची छ । ती प्रस्तावमाथि छलफलका लागि स्थायी समिति बैठक बोलाइएको हो

माओवादीको स्थायी समिति बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्न स्थायी समिति बैठक बोलाएको नेता देव गुरुङले जानकारी दिए । यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक माओवादीले भोली शनिबारका सारेको थियो ।

नेकपा एमाले स्थायी समिति बैठक

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्ने गरी दलिय छलफल अघि बढाउने निर्णय गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार बसेको स्थायी समिति बैठकले विश्वासको मत प्राप्त गर्ने गरि विभिन्न पक्षसंग छलफल चलाउने निर्णय गरेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । स्थायी समिति बैठकले पनि विश्वासको मतका लागि दलहरूसंगको छलफल अझै […]

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ ।’माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने ने