स्पष्टीकरण सोधेपछि रमेश खरेलले छाडे रास्वपा, अब कहाँ जान्छन्?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा दिएका छन्। उनले बुधबारबाटै लागू हुने गरी रास्वपा छाडेको बताएका छन्।उनले ट्वीटरमा लेखेका छन्, 'राष्ट्रिय स्वतन्त्र पार्टीबाट आजदेखि औपचारिक रुपमा अलगिएको बेहोरा यहाँहरु सबै माझ जानकारी गराउन चाहन्छु र आउँदा दिनमा 'एन्टी करप्सन नेटवर्क'सँग आबद्ध हुनेछु।यहाँहरुको साथ र समर्थन सँधै झैँ रहने छ भन्ने आशा गर्दछु।'उनले अंग्रेजीमा लेखेर राजीनामा बुझाएका हुन्। खरेलले केही दिनअघि स्वार्थ बाझिने ग