युद्धकै बीच देश फर्किने युक्रेनी बढे

युक्रेनमा रुसले आक्रमण थालेयता २४ लाख ३७ हजार युक्रेनी छिमेकी देश पोल्याण्ड प्रवेश गरेका छन्। पोल्याण्डको सीमा सुरक्षा बलले शनिबार दिएको जानकारीअनुसार पछिल्ला दिनमा युक्रेनबाट पोल्याण्ड प्रवेश गर्नेभन्दा युक्रेन फर्किनेहरुको संख्या बढेको छ। शुक्रबार पोल्याण्ड जाने युक्रेनीको संख्या निकै कम दर्ता भएको छ। रुसले गएको फेब्रुअरी २४ मा आक्रमण थालेयता दोस्रोपटक सबैभन्दा कम १५ हजार […]

सम्बन्धित सामग्री

युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा

काठमाडौं : युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा भएका छन्।बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पूर्वी युक्रेनमा रुस समर्थित सेनाले बन्धक बनाएका आफ्ना पाँच नागरिक रिहा भएको पुष्टि गरेकी हुन्। उनीहरु आफ्नो देश फर्किने तयारीमा रहको बेलायती अधिकारीहरुले बताएका छन्। प्रधानमन्त्री ट्रसले राजनीतिक उद्देश्यका लागि युद्धबन्दी र नागरिकहरूको निर्मम शोषण बन्द गर्न रुसलाई सुझाएकी छन्। उनले बन्दीहरूको रिहाई सुनिश्चित गर्न सहयोग गरेकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र साउदी अरबलाई