बाटोमा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता

काठमाडौँ,१८ पुष । विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गरेको हो […]

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषको रकम कहाँ–कहाँ खर्च गर्न मिल्छ ?

सामाजिक सुरक्षा कोषको मूल खातामा जम्मा रहेको रकम सम्बन्धित व्यक्तिले दाबी गर्न आएमा फिर्ता गर्नेबाहेक अन्य कार्यमा खर्च गर्न पाउँदैन । यद्यपि, मूल खाताको रकम नमासिने गरी राष्ट्र बैंकबाट जारी गरिने...

लघुवित्तले डेढ प्रतिशतभन्दा बढी असुलेको रकम फिर्ता गर्नुपर्ने

लघुवित्त कम्पनीले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्तरुपमा लिएको रु एक अर्ब ६० करोड बराबर रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतको बैठकबाट लघुवित्त कम्पनीले वार्षिक एक दशमलव पाँच प्रतिशतभन्दा बढी सेवा शुल्क नलिने सहमतिसमेत भएको […]

लघुवित्तहरुले ग्राहकबाट लिएको १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र फिर्ता दिने

काठमाडौं, ३ फागुन । लघुवित्तहरुले ग्राहकहरुबाट लिएको १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतको बैठकमा ग्राहकहरुबाट लिएको अतिरिक्त रकम १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति […]

हराएको छैन इमान बाटोमा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता

विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गर्नुभएको हो । विराटनगरको एक …

हज यात्रुबाट लिइएको विविध खर्चबापतको रकम फिर्ता हुने

५ पुस, काठमाडौं । नेपाल हज समितिले हजयात्रुहरुबाट लिएको विविध शुल्क वापतको रकम फिर्ता गर्ने भएको छ । यस वर्षको हजमा सहभागी ५५८ जना हज यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता गर्न लागिएको हो । हज समितिले हज यात्रामा सहभागीहरुलाई नेपालका क श्रेणीका बैंक खाताको विवरण र पासपोर्टको फोटोकपी सहित सम्बन्धित जिल्ला प्रशासन […]

सहकारीको ठगी : बचतकर्तालाई पैसा उठाउनै सास्ती, सम्बन्धित निकाय मौन

काठमाडौं :  गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेसँगै बचतकर्ता आन्दोलित बनेका छन्। सहकारीमा आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारी बन्द गरी सञ्चालक सम्पर्कविहीन भएसँगै बचतकर्ता आन्दोलित भएका हुन्।आफूले जम्मा गरेको रकम लिन मंसिर गते आइतबार बोलाएको सहकारीले बचतकर्तालाई झुक्याएर सहकारी बन्द गरी सम्पर्कविहीन भयो।मञ्जुश्री सहकारीले बचतकर्ताको ११ करोडभन्दा बढी रकम नतिरी फरार भएको छ। आजभोलि भन्दै करिब २ महिनादेखि सो सहक

चौतारामा भेट्टाएको तीन लाख रुपैयाँ सरोजले सम्बन्धित व्यक्तिलाई बुझाए

त्रिसुली : नुवाकोटको विदुर नगरपालिका-९ का सरोज श्रेष्ठले भेट्टाएको तीन लाख रुपैयाँ सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन्। विदुर-९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतवार तीन लाख सात सय ५० रुपैयाँ भेट्टाएका थिए। उनले प्रहरीमार्फत सम्बन्धित धनीलाई रकम फिर्ता गरेका हुन्। झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ…

बसमा छुटेको तीन लाख ५० हजार सम्बन्धित धनीलाई बुझाइयो

काठमाडौँस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम आज प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ । आज बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुवाहक बसमा उक्त रकम छुटेको थियो ।त्यसपछि शेर्पाले दिएको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त रकम फेला पारी धनीलाई फिर्ता दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । महानगरीय प्

गाडीमा छुटेको ७ लाख रुपैयाँ चालकले गरे फिर्ता

दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका १५ का राजकुमार बुढामगरले बैंकबाट पैसा झिकेर घर जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा ७ लाख रुपैयाँ छाडेका थिए ।छुटेको रकम अटो चालक घोराही १५ बस्ने विष्णु रोकामगरले फिर्ता गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झबिन्द्र परियारको रोहबरमा छुटेको रकम सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।

आयोजनाको म्याद थप र ५० प्रतिशत रकम फिर्ता नहुँदा समस्या

काठमाडौं । सरकारले पूर्वाधार निर्माणका आयोजनाको ६ महीना म्याद थप गर्ने र ५० प्रतिशत रकम निर्माण व्यवसायीलाई उपलब्ध गराउने भने पनि कार्यान्वयन नहुँदा निर्माण व्यवसायीहरु समस्यामा परेका छन् । आयोजनाको म्याद ६ महीना थप्ने र ‘रिटेन्सन मनी’बापतको ५० प्रतिशत रकम फिर्ता गराउने सरकारको निर्णय कार्यान्वयनमा नआएपछि आफूहरू समस्यामा गुनासो उनीहरूले गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा म्याद थप र निर्माण व्यवसायीलाई चालू पूँजी व्यवस्थापनमा सहयोग पुर्‍याउन रिटेन्सन मनीबापतको ५० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । तर, सोही घोषणाअनुसार हालसम्म पनि ती निर्णय कार्यान्वयन गर्न कार्यविधि नबनेको र सम्बन्धित निकायमा निर्देशन पनि नगएकाले व्यवसायीले यस्तो सुविधा पाउन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘अहिले व्यवसायीहरू यी दुई विषय कार्यान्वयन नहुँदा ठूलो समस्यामा परेका छौं,’ सिंहले भने, ‘रिटेन्सन मनी फिर्ता भएमा निर्माण व्यवसायीले १५ अर्ब रकम पाउँछन् । उक्त रकम रिलिज गर्दा नगद प्रवाह सहज बन्छ । त्यसैले जतिसक्दो छिटो कार्यविधि बनाएर फिर्ता गर्नुपर्छ ।’ उक्त कार्यविधि नबन्दा र कर्मचारीलाई पनि निर्देशन नदिँदा सो रकम नपाइएको उनले बताए । यस्तो ग्यारेन्टी निर्माण व्यवसायीले निर्माणको बिल लिँदा त्यसको ५ प्रतिशत नगद धरौटीको रूपमा कट्टा गरेर सम्बन्धित निकायले राख्छन्, जुन रकम निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायीलाई नै फिकअर्ता हुने व्यवस्था छ । अहिले निर्माण व्यवसायीले सोही रकम फिर्ता मागेका हुन् । हरेक ठेक्काको उक्त प्रतिशत रकम निर्माण व्यवसायीकै नाममा बैंकको धरौटी खातामा जम्मा गरिएको हुन्छ । असार मसान्त आइसकेकाले बैंक ग्यारेन्टी, कर्मचारीलाई भुक्तानी तथा अन्य निर्माण सामग्री सप्लायर्सलाई पनि भुक्तानी दिन समस्या परेको अध्यक्ष सिंहले बताए । म्याद थपको विषय कार्यान्वयन नहुँदा बनिरहेका बिलको भुक्तानी नभएको र रिटेन्सन मनीबापतको ५० प्रतिशत रकम उपलब्ध नहुँदा समस्या भएको उनको भनाइ छ । कोभिडका कारण म्याद थप नभएका आयोजनामा संघीय सरकारबाट २५ अर्बको भुक्तानी पाउन बाँकी रहेको बताइएको छ । म्याद थप हुनबित्तिकै उक्त रकम भुक्तानी पाउने वातावरण बन्ने महासंघको भनाइ छ ।