मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जमा स्थापना

नेपालगन्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बाँके जिल्ला अदालतका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले कार्यालय उद्घाटन गरेका हुन्।  कार्यालय स्थापना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी...

सम्बन्धित सामग्री

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोहम्मद सदरुल- काठमाडौं, २१ असोज । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन क्षेत्र नं ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालयको उद्घटन गर्दै मुख्य निर्वाचन अधिकृत […]

बागलुङका दुईवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बलेवा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले बागलुङका दुईवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय र बुर्तिबाङ बजारमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले […]

महोत्तरीमा खोलियो मुख्य निर्वाचन अधिकृतको कार्यालय

महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि जिल्ला समन्वय समितिको भवनमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।  मुख्य निर्वाचन अधिकृत हेमबहादुर...

उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेससभा सदस्य पदको निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गराउन शनिवार उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । जिल्ला समन्वय समिति उदयपुरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको साइनबोर्ड राख्दै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले प्रतिनिधिसभा सदस्य तथा प्रदेससभा सदस्य पदको निर्वाचन सम्बन्धि तोकिए बमोजिमका सम्पूर्ण कार्यहरु सम्पन्न गराउन आजैबाट कार्यालय सञ्चालनमा आएको बताए

रोल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

१५ असोज, काठमाडौं । रोल्पामा ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । शनिबार रोल्पाको घरेलु तथा साना उद्योग कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । सो अवसरमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु पनि उपस्थित […]

नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

नेपालगञ्ज । नेपालगञ्ज क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । अन्य दुई क्षेत्रमा पनि उद्घाटन गरिँदैछ । नेपालगञ्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । यहाँ जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा […]

दोलखा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोलखा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दोलखाको चरिकोटमा रहेको पुरानो प्रयोग विहिन सरकारी भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।उक्त निर्वाचनको लागि जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बोर्ड राखेर कार्यालय स्थापना गर्दै जिल्लामा विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए ।उनले लोकतन्त्रको सवलिक

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । हेटौँडा–२ स्थित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई […]

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । हेटौँडा–२ स्थित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई मुख्य निर्वाचन अधिकृत र न्यायाधीश मुकुन्दहरि पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवम् रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालका अनुसार बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका स्थानीय तहहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय […]