बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सन्दर्भमा ठगी, कारबाही गर्ने मन्त्रालयको चेतावनी

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डण्डुराज घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्झौताअनुसार अहिले कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने कार्य भइरहेको जनाएका छन्।