काठमाडौं, २२ जेठ । आज विश्व वातावरण दिवस । नेपालमा पनि यो दिवस धुमधामका साथ मनाईएको छ । कतै वृक्षारोपण त कतै सरसफाईको कार्यक्रम भएका छन् । तर, मुलुकको राजधानी काठमाडौं भने फोहोरले दुर्गन्धित बनेको छ । ‘पृथ्वी संरक्षण गर्नुपर्ने समय यही हो, भावी पुस्ताका लागि पृथ्वी बचाऔ, प्रदूषण घटाऔ, फोहोरमैलाको व्यवस्थापन र रुखको संरक्षण […]