अछाममा सात वटा रणनीतिक सडक निर्माण गर्दै सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेश सरकारले अछामका सात वटा रणनीतिक सडक निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७८/०७९ बाट सुरुवात गरेर आर्थिक वर्ष २०८०/०८१ मा कालोपत्र गर्ने गरी सडक निर्माण कार्य सुरुवात गरिएकाे हाे ।चिसापानी जंगलघाट ऋषिदह बडिमालिका सडक (गैरिटाँड कालागाउँ दर्ना) साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषिदह सडक, मंगलसैन जुपु लुगाडा रामारोशन सडक, चौखुट्टे चौरपाटी सडक, विनायक लयाँटी पुल्लेतोला रामारोशन सडक, साँफे बुढाकोट सडक र बल्देखोला सडकपुल रामारोशनमा सडक निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयल