ईपीएलको मुख्य प्रायोजकमा बजाज पल्सर

२५ साउन, काठमाडौं । आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई बजाज पल्सरले मुख्य प्रायोजन गर्ने भएको छ । सोमबार आयोजित एक कार्यक्रममा ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र बजाज पल्सरको तर्फबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गाेल्छाले सम्झौता पत्र आदान प्रदान गरे । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २४ गतेसम्म कीर्तिपुरस्थित […]

सम्बन्धित सामग्री

नेपालकै सबैभन्दा ठूलो कम्युनिटी राइड बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

काठमाडौं- बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्देश्यका साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरूलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो। कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै […]

स्प्राइटद्वारा विजेतालाई बजाज पल्सर उपहार

स्प्राइटले तीन जना लक्डी ड्र विजेतालार्ए बजार पल्सर १२५ सीसी बाइक हस्तान्तरण गरेको छ ।कम्पनीले स्प्राइट प्रोमो क्याम्पेनका विजेता सन्तोष खनाल, तिलकुमारी बस्नेत र मुकेश सिंहलाई बजाज पल्सर १२५ सीसी मोटरसाइकल हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

स्प्राइट किनेका चार जनाले पाए बजाज पल्सर मोटरसाइकल

लेमन–लाइम पेय पदार्थ स्प्राइट किनेका चार जनाले बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल पाएका छन् । ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षक क्याम्पेनअन्तर्गत स्प्राइटले चार जना विजेतालाई मोटरसाइकल उपलब्ध गराएको हो ।बोट्लर्स नेपालका च्यानलमार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरूलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । विराटनगर, चितवन र

बजाज नयाँ पल्सर २५० सार्वजनिक, यस्ता छन् फाइदा र बेफाइदा

बजाज अटोले २५० सिसी सेग्मेन्टमा नयाँ बाइक सार्वजनिक गरेको छ। कम्पनीले गत साता मात्रै नयाँ पल्सर २५० सार्वजनिक गरेको हो।

बजाज पल्सर इपिएल आजदेखि

काठमाडौं, असोज ९। चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदैछ । सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पु(याएका छन् । यसपटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जीसम्मका खेलाडीले इपिएल खेल्दै छन् । टेस्ट र एसोसिएट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा थप […]

बजाज पल्सर इपिएल आजदेखि

काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि शुरु हुदैछ । सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पु-याएका छन् । यसपटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जीसम्मका खेलाडीले इपिएल खेल्दै छन् । टेस्ट र एसोसिएट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा […] The post बजाज पल्सर इपिएल आजदेखि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ईपीएलको टाइटल स्पोन्सर बन्यो बजाज पल्सर

काठमाडौँ – बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर भएको छ । प्रतियोगिता आउँदो सेप्टेम्बर २५ देखि काठमाडौँंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइज क्लबहरु सहभागी हुने छन् । सहभागी टोलीमा विराटनगर वारियर्स, काठमाडौँ किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स […]

बजाज पल्सर ईपीएलको मुख्य प्रायोजक

काठमाडौं । बजाज पल्सर चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको मुख्य प्रायोजक बनेको छ । ईपीएलले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो मुख्य प्रायोजक बजाज पल्सर रहेको जनाएको छ । सम्झौतामा बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द कम्पनी प्रालिका प्रबन्ध निर्देशक तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हस्ताक्षर […] The post बजाज पल्सर ईपीएलको मुख्य प्रायोजक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

असोज दोस्रो साता हुने ईपीएलको टाइटल स्पोन्सर बजाज पल्सर

काठमाडौं।असोज ९ गतेबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पान्सर बजाज पल्सरले गर्ने भएको छ।प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिने छ।बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो प्रतियोगित सञ्चालन हुनेछ।१४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइज क्लबहरु रहेका छन्। प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्सले खेल्नेछन्।