राजपुरमा मुख तथा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम लागू (तस्बिरसहित)

दाङ- दाङ राजपुर गाउँपालिका भित्रका विद्यालयमा विद्यार्थीको मुख तथा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम लागू भएको छ। गाउँपालिकासँगकाे साझेदारीमा विद्यार्थीकाे मुख तथा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम लागू भएको हाे। यसैबीच विद्यार्थीकाे मुख तथा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम सुरु गरिएको छ। राजपुर गाउँपालिका-१ गुरुङखाेला स्थित ज्याेति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीकाे आँखा जाँच गरिएको छ। राजपुर गाउँपालिकाको आयोजना […]

सम्बन्धित सामग्री

बुद्धभूमिका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ। छन्दे कालेवाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई नगर भित्र रहेका जनताका आँखाको बिरामी पहिचान गरि उपचारका लागि प्रेरित गर्न आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको हो। अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ । कार्यक्रमलाई अस्पतालका प्रमुख […] The post बुद्धभूमिका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनप्रतिनिधिलाई आँखा स्वास्थ्य सचेतना

ग्रामीण क्षेत्रका आँखाको बिरामी पहिचान गरी उपचारका लागि प्रेरित गर्न कपिलवस्तुका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । छन्दे कालेवाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई सचेतना प्रदान गरेको छ । अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ ।