​तस्बिरमा स्थानीय तह चुनाव तेस्रो चरण

काठमाडौं, असोज २ – स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत अहिले प्रदेश नम्बर २ का सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आय...

सम्बन्धित सामग्री

स्थानीय तह चुनाव हार्नुका विभिन्न कारण देखाए सीके राउतले

सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनमा सशक्त उम्मेदवारको अभावका कारण अपेक्षाकृत परिणाम ल्याउन नसकेको ठहर गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिले स्थानीय निर्वाचन २०७९ को परिणाम सकारात्मक र उत्साहजनक रहे पनि अपेक्षाकृत नभएको ठहर गरेको छ ।परिणाम अपेक्षाकृत नहुनुको कारणमा जनमतले सत्ता गठबन्धनद्वारा गरिएको राज्यशक्तिको चरम दुरुपयोग र धाँधली, प्रहरी प्रशासनको संरक्षणमा भएको मतको खरिदविक्री, समाजमा व्याप्त गरिबी र जनचेतनाको कमी, विरोधी पार्टीका नेता कार्यकर्ताहरूद्वारा फैल

स्थानीय तह चुनाव : ३ सय ५५ जना निर्विरोध निर्वाचित

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका ३ सय ५५ जना निर्विरोध निर्वाचित भइसकेको जानकारी दिएको छ । जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य पनि छन् । मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ […]

स्थानीय तह चुनाव : दैलेखको चामुण्डाबिन्द्रासैनीमा नेमकिपा निर्णायक भूमिकामा

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एमालेले सुर्यबहादुर शाहीलाई मेयरको उम्मेदवारका रुपमा अघि सारेको छ । सत्तारुढ गठबन्धनबाट भने उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । यद्यपि यो पालिकामा नेपाल मजदुर किसान पार्टीको पनि राम्रो प्रभाव रहेका कारण स्थानीय तहको निर्वाचनमा हुने जित वा हारमा यो पार्टीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।आइतबार एमाले नगर कमिटीको बैठकले शाहीलाई मेयर पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी यसअघि एमाले दैलेखको अध्यक्षमा पराजित भएका थिए । उनले पा

स्थानीय तह चुनाव : आचारसंहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सुरु

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावकाे तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।  आज बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न १५ ठाउँमा केन्द्रमा एक र १४ जिल्लामा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा सञ्चालन गरिने आयोगले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनक...

चुनावका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।...

माओवादी केन्द्रको केन्द्रीय समितिको अर्को बैठक स्थानीय तह चुनाव पछि

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले स्थानीय चुनाव पछाडी केन्द्रीय समितिको बैठक प्रस्ताव गरेको छ । केन्द्रको जेठ २० गते बस्ने अर्को केन्द्रीय समितिको बैठकमा पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने जनाइएको छ । आज पार्टीका शीर्ष नेताहरुको बैठक बसेर आगामी जेठ २० गतेको बैठकमा छलफल गर्ने निष्कर्ष निकालेको हो । पार्टीको केन्द्रीय […]

स्थानीय तह चुनावका लागि एमालेद्वारा दल दर्ता

काठमाण्डाै – नेकपा एमालेले स्थानीय तह चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज शुक्रवार काठमाण्डाैकाे कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले निकालेकाे सूचनाअनुसार आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टी चुनावकाे तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि चुनावकाे प्रक्रियामा सामेल हुन ...

स्थानीय तह चुनाव : दल दर्ता गर्ने समय फागुन १५ गतेसम्म

काठमाण्डाै – निर्वाचन आयोगले २०७९ सालको वैशाख ३० गते हुने स्थानीय तहको आउँदो चुनावका लागि दल दर्ता गर्न भोलि बिहीवारदेखि फागुन १५ गतेसम्मकाे समय दिएको छ ।आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । दल दर्ताका लागि भोलि सूचना प्रकाशन गर्ने पनि उहाँले बताउनुभयो ।आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६...

स्थानीय तह चुनाव मितिबारे प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग छलफल गर्दै

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनको मितिबारे छलफल गर्न बालुवाटारमा आयोगका आयुक्तहरुलाई बोलाएका छन् । आज दिउँसो ३ बजे छलफल हुने तय भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । स्थानीय तहका पदाधिकारीहरुको म्याद जेठ ५ गते सकिँदैछ […]

जेठमा स्थानीय तह चुनाव, राष्ट्रपतिको भूमिकाप्रति असन्तुष्टि

सत्तारूढ ५ दलीय गठबन्धनले आगामी जेठ महिनाभरमा निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । लामो छलफल र रस्साकस्सीपछि गठबन्धनमा रहेका ५ दलले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेका हुन् । शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले कानून विज्ञसँग परामर्श गर्ने भन्दै बैठक स्थगित गरेका थिए । दिउँसो ४ बजे पुनः बसेको बैठकले जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गठबन्धनमा चुनावबारे अलमल रहेको थियो भने विपक्षी दल एमालेले वैशाखमै चुनाव हुनुपर्ने भन्दै दवाव दिँदै आएको...