राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार अमेरिकी सर्वोच्च अदालतसँग भेनेजुएलन, क्युबन, हाइटियन र निकारागुआन आप्रवासीलाई प्रदान गरेको अस्थायी कानुनी हैसियत खारेज गर्ने प्रयासमा हस्तक्षेप गर्न आग्रह गरेको छ । डिपार्टमेन्ट अफ जस्टिसले बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तालवानीको आदेशलाई रोक्न सर्वोच्च अदालतका न्यायाधीशहरूसँग अनुरोध गरेको हो । ती न्यायाधिसले बाइडेन प्रशासनले प्रदान गरेको आप्रवासी पेरोल समाप्त […]
चितवन– गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न पुगेकी खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले ३५ वटा हाराहारी एकसिङ्गे गैँडा देखिन् । उनले एउटै घाँसे मैदानमा आठ वटा गैँडामात्र हैन ढुक्कसँग बाघ हेर्ने अवसरसमेत पाइन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा घुम्न आउनेहरू यतिबेला दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालुजस्ता जनावर हेर्न पाउँदा […]
KATHMANDU: Actress Surakshya Panta found herself at the center of controversy a few days ago. She faced a barrage of criticism on social media following a remark she made about a former member of the royal family. The backlash escalated to the point where her film Khel, in which she stars, was subjected to a […]
कर्णाली प्रदेश सरकारले तीनवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
राजनीतिक तहमा पारदर्शी भ्रष्टाचार र कार्यकारीको बढ्दो दादागिरीलाई नै नेपालमा गणतन्त्रको पर्यायका रूपमा स्थापित गर्ने अभियान जारी छ। तीन ठूला दल अर्थात्