धावक उत्पादन गर्ने अभियानको सुरुवात

काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेका लागि प्रशिक्षणको औपचारिक सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको सेमि-कभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घद्धाटन गरेका थिए। उनले प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे । दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा […]

सम्बन्धित सामग्री

खरानी पनि आयात हुन्छ भन्ने सुन्दा दुःख लागेकाे छ : सभामुख सापकाेटा

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा खरानी पनि आयात हुन्छ भनेकाे सुन्दा दुःख लागेकाे बताउनुभएकाे छ । आज साेमवार काठमाण्डाैमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्बर भूमिमा दुई खर्ब ५० करोड रुपैयाँको खाद्यवस्तु आयात हुनु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लाग...

‘मेक इन नेपाल’मा ६२ वटा उद्योग आबद्ध भइसके – अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियान संचालन गरिरहेको बताएका छन् । घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने अभियानको मुख्य लक्ष्य रहेको उनले बताएका हुन् ।परिसंघको १९औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । ‘परिसंघले यसै उद्देश्य प्राप्तिका लागि भर्खरै मेक इन नेपाल सम्मेलन सम्पन्न गर्यो,&

‘मेक इन नेपाल’मा ६२ वटा उद्योग आबद्ध भइसके – अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियान संचालन गरिरहेको बताएका छन् । घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने अभियानको मुख्य लक्ष्य रहेको उनले बताएका हुन् ।परिसंघको १९औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । ‘परिसंघले यसै उद्देश्य प्राप्तिका लागि भर्खरै मेक इन नेपाल सम्मेलन सम्पन्न गर्यो,&

भक्तपुरको पुख्र्यौली व्यवसाय तोरीको तेलको पुनर्उत्थान सुरु

भक्तपुरका मानन्धर समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगको पुनर्उत्थान थालिएको छ। यसका लागि पुख्र्यौली व्यवसायलाई सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनीसमेत भएको छ।...

फ्यान्टा एप्पल नेपाली बजारमा

कोका–कोला नेपालले नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ । जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा भएको बताइएको छ ।  लन्चको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । यो नयाँँ फ्यान

स्वदेशी उत्पादन प्रवर्द्धन अभियानको लोगो राष्ट्रपतिलाई

विराटनगरका उद्योगीहरूले सुरू गरेको स्वदेशी उत्पादन प्रवर्द्धन अभियान टोली काठमाडौं पुगेको छ। विराटनगर लगायत प्रदेश १ का विभिन्न जिल्लामा अभियान सञ्चालन गरिरहेको टोली काठमाडौं पुगेको हो।...

दराजले ल्यायो दसैं धमाका

अभियानको मुख्य आकर्षणमा निः शुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशतसम्म छुट, पाँच हजार रूपैयाँसम्मको मेगा भौचर र ५० हजार मूल्यको उत्पादन एक रूपैयाँमा जित्ने मौका पाउनेछन्।...

दराजको दशैं अफर, निःशुल्क शपिङसँगै स्कुटर जित्ने मौका

दराजले आफ्नो वार्षिक उत्सवलाई अभियानको रुपमा मनाएको छ । जस अन्तर्गत दराजले दसैँ अफर पनि सार्वजनिक गरेको छ । दराजले असोज १० गतेदेखि सुरु गरेको अभियानमा ग्राहकले १० लाखभन्दा बढी उत्पादनहरूमा छुट पाउने कम्पनीले जनाएको छ ।  अभियानको मुख्य आकर्षणहरूमा निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २०% (अधिकतम २,५०००)सम्मको छुट, ५ हजारसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन १ मा...

मेक इन नेपाल अभियानको लक्ष्य

नेपाल उद्योग परिसंघले अगाडि सारेको मेक इन नेपाल अभियानबाट वार्षिक डेढ लाख नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको छ । औद्योगिक विकासका लागि उद्योग विभागमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने, आउँदो ५ वर्षमा निर्यात ४.६ अर्ब डलर पु-याउने, तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सन् २०२५ सम्म २२ र सन् २०३० सम्म २५ प्रतिशत […]