नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स महिला युरोकपको सेमिफाइनलमा

काठमाडौं : फ्रान्स युरोपियन महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले नेदरल्याण्ड्स लाई १-० ले  हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै  गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।  खेले १ सय २ औं मिनेटमा इभ पेरिसेटले गरेको गोल नै निर्णायक बन्यो।  योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा स्वीडेन, जर्मनी र इंग्ल्याण्ड यसअघि नै पुगि