पाकिस्तानमा करणको चर्चा, भन्छन्- ‘क्रिकेटर कि रेस्लर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तेज बलर करण केसी यतिबेला पाकिस्तानी संचारमाध्यम तथा सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् । एसिया कप खेल्न नेपालबाट पाकिस्तान उत्रेदेखि नै संजालहरुले करण केसीको शारीरिक बनावटलाई लिएर आश्चर्य प्रकट गर्दै विश्वप्रसिद्ध रेस्लरसंग तुलना गरेका छन् । पाकिस्तानी र भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले करणको बलिङ गतिलाई लिएर पनि उच्च तारिफ गरेका छन् …