युरो फाइनलअघि इंग्ल्यान्डलाई २६ हजार पाउन्ड जरिवाना

युरोपियन फुटबल महासंघले इंग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनल खेलमा डेनिस गोलकिपर क्यास्पर स्माइकललाई लेजर लाइट देखाइएको विषयमा छानविन गरेको थियो।