विश्व वातावरण दिवसको अवसरमा सांग्रिला बैंकको साइकल र्‍याली

२२ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा राजधानीमा साइकल र्‍याली आयोजना गरेको छ । इन्धन खपत नगर्न र वातावरण जोगाऔं भन्ने नारासहित बैंकले राजधानीका आफ्नो सबै शाखाहरुको सहभागितामा आइतबार उक्त कार्यक्रम आयोजना गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । पेट्रोलियमको बढ्दो खपत कम गर्न र मानव जीवनको हित गर्ने […]