खाँडादेवी गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ– नेकपा एमाले बामती प्रदेश कमिटी सदस्य तथा रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन्। उनी एमाले रामेछापको निवर्तमान जिल्ला उपाध्यक्षसमेत हुन्। तामाङ खाँडादेवी गाउँपालिकामा एकीकृत समाजवादीबाट अध्यक्षको उम्मेदवार बन्ने बताइएको छ।