महाअभियोगले नफेरिएको चोलेन्द्रको चोला

काठमाडौँ- विवादित व्यक्तिको एउटा साझा विशेषता हुन्छ, जतिबेला पनि विवाद निम्त्याइदिने । अर्थात विवाद झिकिरहने, आफ्नो महत्वाकांक्षा देखाइरहने । त्यति मात्रै होइन, आफ्नो स्वार्थ जसरी पनि पूरा गर्न खोज्दा राज्यका सबै अंग ‘प्यारालाइसिस’ देखाइदिने । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराको कार...