हिमपात र चिसोले सिमकोट विमानस्थल कालोपत्रे रोकियो

हिमपातपछि बढेको अत्याधिक चिसोले हुम्ला सिमकोटस्थित  विमानस्थल निर्माण प्रभावित भएको छ । चिसोले विमानस्थल कालोपत्रे र नयाँ एप्रोन निर्माण रोकिएको निर्माण कार्यमा संलग्न तेण्डी शेर्पाले बताए ।विमानस्थलभित्रको एप्रोन निर्माण कार्य सकिएर कालोपत्र गर्ने काम भइरहेको बेला हिमपात र चिसो बढेपछि रोक्नु परेको शेर्पाले बताए । जिल्लामा तापक्रम माइनस ११ डिग्री भन्दामाथि बढ्दै जान थालेपछि काम नहुने भएकाले बन्द गरेको नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल निर्माण आयोजनाका साइट इन्चार्ज अजयकुमार गुप्ताले

सम्बन्धित सामग्री

सिमकोटमा हिउँले बिमान पुरिएपछि...

हुम्लामा निरन्तरको हिमपातका कारण जनजीवन कष्टकर भएको छ। सिमकोट विमानस्थल हिउँले पुरिएको छ भने विमानस्थलमा रहेका विमान पनि हिउँले छोपिएका छन् ।  आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । सदरमुकाम सिमकोटमा झन्डै ...

हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट / हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा आज बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ः०० बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो । बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज तथा सुर्खेतबाट उडान हुन... The post हुम्लामा हवाई सेवा अवरुद्ध appeared first on Purbeli News.