प्रदेश १ मन्त्रिपरिषद् बैठकद्वारा ६ निर्णय

प्रदेश नंं. १ मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको हो ।आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनता

सम्बन्धित सामग्री

प्रदेश १ मन्त्रिपरिषद् बैठक : प्रादेशिक आयुर्वेद अस्पतालको दरबन्दी स्वीकृत

प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईको संगठन संरचना र दरबन्दी पनि प्रदेश सरकारले स्वीकृत गरेको छ । विराटनगरस्थित मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजनाको प्रस्ताव संघीय अर्थ मन्त्रा

प्रदेश १ मन्त्रिपरिषद् बैठक : ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत

काठमाडौं । प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । उक्त […]

प्रदेश १ मन्त्रिपरिषद् बैठक : राजस्वको दायरा बढाउन कार्यदल गठन गर्ने निर्णय

प्रदेश १ सरकार मन्त्रिपरिषद्को बैठकले  राजस्वको दायरा बढाउनु पर्ने भएको कारण देखाउँदै विभिन्न मन्त्रालयका विभागहरूलाई समेटेर राजस्व अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । सांसद तथा विभिन्न विज्ञहरूले पनि यसअघि करको दायरा बढाउनुपर्ने माग गर्दै आएका थिए । मन्त्रिपरिषद्को बैठकले बाहिरबाट विज्ञ राखेर भन्दा सरकारी संयन्त्रबाटै त्यस्तो कार्यदल गठन गर्ने भएको सरकारका आन्तरिक मामिला तथा कान'नमन्त्री केदार कार्कीले बताए । मन्त्रीपरिषद्को बैठकले विभिन्न अस्पतालको नामबाट अञ्चल हटाउने

प्रदेश १ मन्त्रिपरिषद् बैठक : सबै दुर्घटनाका घाइतेको उपचार खर्च बेहोर्ने निर्णय

प्रदेश १ सरकार मन्त्रिपरिषद्को बैठकले सवारी साधन दुर्घटनाका कारण घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । आज बसेको बैठकले बिमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकले यसअघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय पनि सच्याएको छ । प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकूल हुनेगरी यस अघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो । बैठकले मोरङको कटहरीमा रहेको कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावलीको दोस्रो संशोधन

प्रदेश १ मन्त्रिपरिषद् बैठक : प्रदेशको कृषि अनुदान नियमावली स्वीकृत

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आज बसेको बैठकले प्रदेश मन्त्रालय र मन्त्रालयगत निकायहरुको संगठन संरचना र एवं दरबन्दी स्वीकृत गरेको छ ।यस्तै प्रदेशका विभिन्न स्थानीय तहका कार्यपालिकाले गरेको निर्णयद्वारा आएको विभिन्न वडाको संख्याको सीमाना हेरफेरसम्बन्धी प्रस्तावलाई नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन् । बैठकले प्रदेश कृषि अनुदान नियमावली स्वीकृत पनि गरेको छ । नियमावली स्वीकृत भएसँगै कृषि मन्त्रालयसँग सम्बन्धित प्रदेश सरकारले

मन्त्रिपरिषद् बैठक, प्रदेश १ मा प्रदेश प्रमुख फेरिन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित भएपनि केही आकस्मिक एजेण्डाबारे छलफल हुनसक्ने बताइएको छ । बैठकमा नियमित कार्यसूचीबाहेक प्रदेश १ मा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा निर्णय हुनसक्ने बालुवाटार स्रोतले जनाएको छ ।