त्रिविको अर्को चरम लापरबाही : १५ गते हुने परीक्षाको प्रश्नपत्र १३ गते नै वितरण !

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षामा प्रश्नपत्र वितरण गर्दा शिक्षक तथा कर्मचारीहरूले चरम लापरबाही गरेको पाइएको भन्दै १५ गते सकिएको सबै परीक्षा रद्द गरेको छ।त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गरि विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत ४ वर्षे स्नातक तह बिएससी प्रथम वर्षको परीक्षामा लापरबाही भएको पाएपछि परीक्षा स्थगित गरि पुन: परीक्षा मिति तोकिएको जानकारी दिएको हो। सूचनाअनुसार एनालिटिकल जाेमेट्री एण्ड भेक्टर एनालाइसिस विषयको परीक्षा पुन: जेठ

सम्बन्धित सामग्री

प्रश्नपत्र बाहिर ल्याउन संलग्न सबैलाई तत्काल कारबाही गरिन्छः शिक्षामन्त्री

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्थास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।...

प्रश्नपत्र दोहोरिएपछि बिबिएको परीक्षा एकै दिन दुईपटक रद्ध

बिबिए छैठौं सेमेस्टरको परीक्षाको प्रश्नपत्र दोहोरिएपछि एकै दिन दुईपटक परीक्षा रद्ध भएको छ।

डिएसपीसहित तीन दर्जन प्रहरी तानिए अनुसन्धानमा

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ ।

डिएसपीसहित तीन दर्जन प्रहरी तानिए अनुसन्धानमा

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई  अनुसन्धानको दायरामा तानेको छ ।यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट साइबर ब्युरोमा सुरुवा भएका कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको सो प्रकरणमा मुख्य संल

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ ।यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्ष

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का

काठमाडौँ– संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानविन शुरु भएको छ । प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्कामा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानबिन शुरु गरेको हो । यही साउन १६ गते प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा प्रि–स्याटको […]

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र परीक्षा अगावै 'लिक'

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ।

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

१८ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । ‘प्रश्न […]