आर्थिक वर्षको शुरूआती कारोबारमा सेयर बजारमा हरियाली

१ साउन, काठमाडौं । आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । प्रि-ओपनिङ सेसनमा ५० कम्पनीको सेयर कारोबार हुँदा ४१ कम्पनीको सेयर मूल्य बढेको थियो । नियमित कारोबार समयको ३० मिनेटसम्ममा नेप्से ५३.३९ अंकले बढेको छ । जसमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कारोबार भएको छैन भने तीन कम्पनीको […]