धार्मिक पर्यटकीय क्षेत्रमा रहेको बेदकोट ताल

कञ्चनपुर । चुरे फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र बेदकोटमा रहेको प्राकृतिक ताल । यस क्षेत्रको रमणीय दृश्य नियाल्नका लागि बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गर्दछन ।

सम्बन्धित सामग्री

धार्मिक पर्यटनमा गोसाइँकुण्ड

रसुवा जिल्ला एक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको पाइन्छ । यस जिल्लामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँचवटै गाउँपालिकाको नाम धार्मिक रूपबाटै रहेको पाइन्छ । सबै गाउँपालिकाको आआफ्नो धार्मिक तथा पर्यटकीय विशेषता रहेको पाइन्छ । यहाँ मुख्य गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्डको बढी विवेचना गर्ने प्रयास गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा […]

पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका लागि बजेट

काठमाडौँ,२ मँसिर । नेपालकै मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कैयन पर्यटकीय गन्तव्य छन् । जिल्लामा प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्र प्रशस्त छन् तर कतिपय पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास नहुँदा ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गर्न गण्डकी प्रदेश सरकारले जिल्लामा यस वर्ष रु एक करोड १९ लाख बजेट विनियोजन भएको छ । […]

मुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार

मुस्ताङमा रहेको प्रशिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् ।लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न […]

मुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार

मुस्ताङ। मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको […]

पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युतीय लाइन विस्तार गरिँदै

कर्णाली प्रदेशका १० जिल्लामा रहेका औद्योगिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी, विद्युत सेवा विस्तार गर्न लागिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरी कर्णालीका धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत सेवा पुर्‍याउन लागेको हो ।झण्डै एक करोडभन्दा बढी बजेट यहाँको आधारभूत पूर्वाधारको काममा खर्च गर्न लागिएको […]

दृश्यमा रमणीय गोसाइकुण्ड : धार्मिक र पर्यटकीय यात्राको संगमस्थल

काठमाडौं : रसुवालाई कुण्डै-कुण्डको जिल्ला भनिन्छ। यहाँ १०८ वटा कुण्ड रहेको छ। यी मध्ये गोसाइकुण्ड धार्मिक तथा पर्यटकीय हिसावले चर्चित छ। समुद्रट्ठ सतहबाट ४ हजार ३८० मिटर उचाईमा रहेको गोसाइकुण्डलाई त्रिशुली नदीको उद्गमस्थलका रुपमा समेत लिने गरिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको गोसाइकुण्डलाई रामसार क्षेत्रमा पनि समावेश गरिएको छ।   जनैपूर्णिमाका…

व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ : नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा आज आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक महत्व बोकेको व्यास र पराशर क्षेत्रको एकीकृत विकास गर्नुपर्छ भने, व्यास पराशर क्षेत्रलाई विश्वभरका हिन्दू धर्मावलम्बीको […]

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

मुस्ताङ । आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा बुधवारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ । नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडे पानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् । मन्दिर र देवालयको […]