माछापुच्छ्रे बैंक पनि शाखा विस्तारमा एग्रेसिभ, एकैदिन ६ वटा नयाँ शाखा संचालनमा ल्यायो :: BIZMANDU.COM

काठमाडौं।माछापुच्छ्रे बैंकले एकै दिन ६ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले एग्रेसिभ रुपमा शाखा विस्तार गरेको हो।बैंकले दमक,लहान,वर्दिवास,सुर्खेत,महेन्द्रनगर

सम्बन्धित सामग्री

धादिङको सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धादिङको सिम्लेमा नयाँ शाखा विस्तार गरेको छ । योसँगै माछापुच्छ्रे बैंकको शाखा संख्या १६५ पुगेको बैंकले जनाएको छ । नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा गरे । यो […]

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा नयाँ शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराको पनि उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनमा आएसँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ […]

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले वीरगञ्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ । वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले एक कार्यक्रमका बीच नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म […]