काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत आज बन्दसत्र स्थगित भएको छ । बन्दसत्र स्थगित भएसँगै आजका लागि तय भएकाे निर्वाचन कार्यतालिका स्थगित भएको छ । भोली फेरि १ बजेबाट प्रक्रिया पुनः सुरु हुने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन […]