काठमाडौं (हाम्रो खेलकुद) – कतारमा विश्वकप फुटबल चलिरहँदा नेपालमा पनि फुटबलले माहोल तातेको छ । यसबीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि सोमबार विहान दशरथ रंगशालामा खेलाडीको रुपमा देखिए । महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा मेयर शाह मैदान उत्रिएका थिए । खेलमा मेयर-११ भने सीइओ-११सँग ६-१ ले पराजित हुन पुग्यो । मेयर शाहले खेलमा […]