लुम्बिनीमा एमालेले भन्यो- माग पूरा नभएसम्म सदन चल्न दिँदैनौं

८ भदौ, बुटवल । लुम्बिनी प्रदेशको प्रमुख विपक्षी दल नेकपा एमालेले आफ्ना माग पूरा नभएसम्म प्रदेशसभा बैठक अवरुद्ध गर्ने बताएको छ । पार्टीबाट निर्वाचित दुई जना प्रदेशसभा सदस्यलाई निष्कासन गर्न दिएको निवेदन सभामुखले अस्वीकार गरेर आफैं न्यायाधीश बनेको एमालेको आरोप छ । लुम्बनी एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभा बैठक सातदिनदेखि अवरुद्ध

कर्णाली प्रदेश सभाको बैठक सातदिनयता अवरुद्ध छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने बताउँदै सभा अवरुद्ध गरेको हो ।

भएन सहमति, कर्णाली प्रदेशसभा बैठक अन्योलमा

नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले आफ्ना माग पूरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्ने सम्बन्धमा हुन सकेन दलीय सहमति

काठमाडौँ – सोमबारदेखि अवरुद्ध भएको कर्णाली प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन। सत्तारूढ दलहरूबीच एकले अर्कोलाई असहयोग गरेको भन्दै भएको अवरोध तीन दिन बितिसक्दा पनि समाधानतर्फ उन्मुख हुन नसकेको हो। नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले बुधबार बिहान आफ्ना माग पूरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने […]

माग पूरा नभए सदन र विषयगत समितिमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

कर्णाली प्रदेश माओवादी केन्द्रको संसदीय दलले आफूहरुको माग पूरा नभएसम्म सदन र विषयगत समितिमा सहभागी नहुने निर्णय गरेको छ ।

सत्तापक्षका सांसदको आरोप-एमालेले अराजनीतिक गतिविधि गर्‍याे

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक मंगलबार दिउँसो १ बजे सुरु भयाे। प्रदेश सभाको १० औँ अधिवेशनकाे पहिलो बैठक सुरु हुनेबित्तिकै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा आफुहरूले राखेका माग पूरा नभएसम्म सदन चल्न नदिने बताए । सदनमा ढकालले बोलेलगत्तै एमालेका प्रदेश सभा सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरे...

एमालेले गर्‍यो लुम्बिनी प्रदेशसभा बैठक अवरोध

११ कात्तिक, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले आफुहरूको माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका […]

लुम्बिनी प्रदेश : एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी छैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेको भएपनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्यसबारे आफूलाई जानकारी नभएको जनाएको छ । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताए ।उनले प्रदेशसभाको निर्धारित बैठकमा आफूहरुले आफ्ना मागलाई प्रस्टसँग राखेको र माग पूरा नभए सदन चल्न नदिने अडान कायम रहेको पनि उल्लेख गरे । तर सोमबार बस्ने तेस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ। सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन्। प्रतिपक्षी दलले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्व गरेपछि संसद बैठक बस्न सकेको थिएन। प्रतिपक्षीको माग पूरा गर्ने सहमति नगरी सरकारले संसद बैठक आह्वान गरेको भन्दै प्रतिपक्षी दलले असन्तुष्टि जनाइरहेका छन्। सत्तापक्षको खनाल–नेपाल समूहले पनि सदन सञ्चालनबारे सरकारले छलफल नगरेको बताएको छ।सरकारले असन्तुलित ढंगले बजेट ल्याएको, कमिसनको लोभले हतारमा विद्युतीय बस खर

संसद्‍मा अब कांग्रेसको मुद्दा सभामुख र उपसभामुख

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै पटक पटक संघीय संसद अवरुद्ध गर्‍यो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको विधेयक प्रतिस्थापनको नामम तोडमोड गर्न नदिने भन्दै कांग्रेसले सडक र सदन ततायो। डा. केसीको जीवनरक्षाको माग गर्दै सडकमा उत्रिएको कांग्...