स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

काठमाडौँ– स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद् निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिबार विशेष भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ । यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द मण्डपका अनुसार  ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका […]