गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव : महायज्ञ लगाइँदै

टीकापुर, (कैलाली) १० मङ्सिर । कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले आयोजना गर्न लागेको उक्त महायज्ञ सम्पन्न गर्न द्वारिका जोशीको संयोजकत्वमा ‘टीकापुर गौशाला ज्ञान […]

सम्बन्धित सामग्री

महादेवको मूर्ति बनाउन महापुराणको सहारा

पोखरा– महायज्ञ लगाएरै महादेव मूर्ति बनाउन थालिएको कास्कीको पुम्दीकोट अहिले पर्यटकीय गन्तब्यको रूपमा विकास हुँदै गएको छ । पोखरा आउने अधिकांश पर्यटक पुम्दीकोट पुगेर फर्किन्छन् । तर मूर्ति निर्माणको काम भने सकिएको छैन । हालसम्म आधा काम मात्रै पूरा भएको र बाँकी काम पूरा गर्न आर्थिक अभाव भएको निर्माण समितिले जनाएको छ । अपुग रकमको […]