आईसीसी टोली अकस्मात् काठमाडौंमा

खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको तथा म्याच फिक्सिङ, स्पट फिक्सिङ र बेटिङका कारण नेपाल टी–२० लिग क्रिकेट बदनाम भइरहेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुई सदस्यीय प्रतिनिधिमण्डल बिहीबार अकस्मात् काठमाडौं आएको छ ।

सम्बन्धित सामग्री

पहिलो खेल सधैं महत्वपूर्ण छ : शरद भेषावकर

१३ कात्तिक, काठमाडौं । अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । जसमा एसियाका उत्कृष्ट ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् ।  उद्घाटन खेलका कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली नेपालले सिंगापुरसँग खेल्दैछ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।  उक्त […]

आईसीसी टोली अकस्मात् काठमाडौंमा

खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको तथा म्याच फिक्सिङ, स्पट फिक्सिङ र बेटिङका कारण नेपाल टी–२० लिग क्रिकेट बदनाम भइरहेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुई सदस्यीय प्रतिनिधिमण्डल बिहीबार अकस्मात् काठमाडौं आएको छ ।

क्यानको आर्थिक प्रतिबन्ध हटेपछि आईसीसीको टोली काठमाडौंमा

११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको कन्ट्रोल फण्डिङ (आर्थिक प्रतिबन्ध) हटाएपछि अब क्यानले स्वतन्त्र रुपमा खर्च गर्न पाउने भएको छ । क्यानमाथिको कन्ट्रोल फण्डिङ हटाएपछि शुक्रबार नेपाल आएको आईसीसी प्रतिनिधिले सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रममा क्यानमाथिको कन्ट्रोल फण्डिङ हटेको र अब क्यानले स्वतन्त्र रुपमा खर्च गर्न पाउने बताएको हो । ‘अब फण्डमा […]