डुब्न लागेका माधव नेपाललाई कस्ले बचाइदियो

काठमाडौं, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए,‘देश डुब्न लाग्यो, माझी आऊ बचाऊ !’ उनी आफै राजनीतिमा डुब्दै गएका थिए । तत्कालीन नेकपामा उनको वरियता चौंथो थियो । देशको प्रधानमन्त्री भइसकेका र कम्युनिस्ट पार्टीको नेतृत्व सम्हालिसकेका नेपालका लागि त्यो पीडादायक क्षणहरु थिए । धेरैले माधव नेपालको राजनीति अब सकियो पनि भनेका […]