गजल जस्तै लाग्यो भने गजल सम्झिनुहैन जस्तै लाग्यो भने कमसल सम्झिनुतिमीले श्रृंगार गर्ने पर्दैन उति लजाउँदैनिधारमा जुन घुम्टोमा बादल सम्झिनुपुरुष बन्न पुरुषत्व देखाउनै पर्छ भने रुख अंगालेर पातलाई आँचल सम्झिनु भविष्य खोज्दै मरुभूमि तिर्खाएको बेला पसिना पिउन पाएकोमा सफल सम्झिनुमेरो नेता महान् हो जसले भन्दैछ अझैउसलाई महामूर्ख सम्झिनु, पागल सम्झिनु खोटाङ, हालः टोकियो, जापान