आजबाट जसपाको विधान अधिवेशन

जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ ।

सम्बन्धित सामग्री

जसपाको विधान अधिवेशन सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज राजधानीमा सुरु भएको छ।

जसपाको विधान अधिवेशन तयारी गर्न जिम्मेवारी तोकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी काम अगाडि बढाएको छ । जसपाको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको हो । विभागले प्रदेश नं १ मा खगेन्द्र माखिम, मधेश प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर […]

जसपाको विधान अधिवेशन तयारी गर्न जिम्मेवारी तोकियो

जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ । विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ । विभागले जिम्मेवारीको बाँडफाँड यसरी गरेको छ ।प्रदेश नं १ – खगेन्द्र माखिममधेश प्रदेश – कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्काबागमती प्रदेश […] The post जसपाको विधान अधिवेशन तयारी गर्न जिम्मेवारी तोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपाको विधान अधिवेशन स्थगित

जनता समाजवादी पार्टी नेपालले असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित गरेको छ । जसपाले पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर नै पठाएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा आउन बाँकी नै रहेको र पार्टी सदस्यताको अभिलेख तयार नभएको भन्दै अर्को निर्णय नहुञ्जेलसम्मका लागि विधान अधिवेशन स्थगित गरिएको सर्कुलरमा उल्लेख छ । विधान अधिवेशनका लागि कार्यविधि बनाउन र प्रतिनिधि छनोट गर्न नसकिएकाले अध्यक्ष उपेन्द्र यादवको आदेशानुसार  अधिवे

जसपाको विधान अधिवेशन असारमा हुने

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन आगामी असारमा हुने भएको छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान अधिवेशन असार १ र २ गते गर्ने निर्णय गरेको हो । बैठकले फागुन २८ मा संघीय परिषद् र फागुन ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

जसपाको विधान अधिवेशन असारमा

जनता समाजवादी पार्टी (जसपा), नेपालले २०७९ साल असार १ र २ गते विधान अधिवेशन गर्ने भएको छ । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १६ गते बसेको बैठकले आगामी असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए ।

जसपाको विधान अधिवेशन सम्पन्न

जनता समाजवादी पार्टी, (जसपा) नेपालको तीन दिनदेखि काठमाडौंमा जारी विधान अधिवेशन आज सम्पन्न भएको छ ।