आईपीएल : बारम्बार श्रीमतीलाई जूम गरेपछि धोनीले क्यामराम्यानलाई पानीको बोतल उज्याए

काठमाडौं । जब कुनै स्टार खेलाडीका श्रीमती वा गर्लफ्रेन्ड स्टेडियममा श्रीमानको खेल हेर्न पुग्छन्, क्यामराहरूको ‘एउटा आँखा’ उनीहरुतिरै हुन्छ । उनीहरूलाई बारम्बार जूम गरेर लाइभ टिभीमा देखाइनु कुनै नौलो कुरा होइन । तर, इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिरहेका भारतीय लिजेन्ड महेन्द्रसिंह धोनीले भने यसलाई पचाउन सकेनन् । घटना तीन दिन अगाडिको हो, जब चेन्नइ […]