नेपाली सेनालाई भारतले दियो एम्बुलेन्स र भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री

काठमाडौं : भारतले नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। भारतीय सेनाले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शुक्रवार सैनिक मुख्यालय जंगी अड्डामा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे। भारतीय दूतावासका अनुसार राजदूत क्वात्राले एम्बुलेन्स र भेन्टिलेटर लगायतका मेडिकल उपकरणहरु हस्तान्तरण गरेका हुन्। दूतावासले…

सम्बन्धित सामग्री

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

भारतीय राजदूत विनय मोहन क्वात्राले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छन् ।  कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्यााउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भेन्टिलेटर, आइसीयु वेडहरु, पीपीई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा महारथी थापाले भारतीय राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयकले...

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं। भातरीय सेनाले कोरोना महमारीविरुद्ध लड्न नेपाली सेनालाई सहयोगस्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज ती सामाग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्। कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पु¥याउने उद्देश्यले भारतीय सेनाले भेन्टिलेटर, आइसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु उपलब्ध गरेको नेपाली सेनाले जनाएको छ।

गोरखामा पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स हस्तान्तरण

गोरखाका विभिन्न ५ वटा स्थानीय तहहरूलाई कोरोना सङ्क्रमण विरुद्ध जुध्न सहयोग पु¥याउने उद्देश्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री आज प्रदान गरिएको छ । सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।जिल्लाको आरुघाट गाउँपालिका घर भइ पर्यटन व्यवसाय गर्दै आउनु भएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहहरूलाई उपलब्ध गराएका हुन् ।   गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँप

भारतबाट नेपाली सेनाले भित्र्यायो स्वास्थ्य सामग्री र ६ वटा एम्बुलेन्स

शनिवार रुपन्देहीको बेलिया नाका हुँदै नेपाली सेनाले  २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ ।   शुक्रबार ती स्वास्थ्य सामग्री  लिन नेपाली सेनाका  ट्रकहरु भारत तर्फ लगिएको थियो ।ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट , एन ९५  मास्क , प

शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

जेठ ४, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।  कम्पनीले कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएको  सन्दर्भमा हालै हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई  १२० थान भरिएका तथा ७० थान खालीसमेत गरी १९० थान सिलिण्डर, ३० थान मेडिकल बेड, पाँच थान सीसीयू बेड तथा बेडमा जडान गरिने मेडिकल मोनिटरहरु हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।   यस अगाडी पनि कम्पनीले  यस किसिमको महामारी, दैविप्रकोप, राहत सामग्रीहरु, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागतदायित्व निर्वाह गर्दै आइरहेको छ ।

दाङमा अटो एम्बुलेन्स सञ्चालनमा

कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् ।  नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन र पिसिआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए । अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । सङ्घले अटो चालकको रु पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई ...

रसुवामा पाँच एम्बुलेन्स तयारी अवस्थामा

बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्सलगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो।

रसुवामा पाँच एम्बुलेन्स तयारी अवस्थामा

रसुवाका प्रायः क्षेत्रमा दिन प्रतिदिन कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिन थालेपछि उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा तयारी हालतमा राखिएको छ । जिल्लामा यही वैशाख ५ गते पछिल्लोपटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्सलगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो ।रसुवा जिल्ला भौगोलिक विकट भए पनि अधिकांश स्थानमा मोटरबाटो खुलेका कारण जटिलखाले सङ्क्रमितलाई छिटोभन्दा छिटो सुविधायुक्त अ

वीरगञ्जमा चिकित्सक र एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री

२५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई बिहीबार स्वास्थ्य सामग्री वितरण गरेका हुन् । उनले …