जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना सङ्क्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको संक्रमण कोभिड–१९ भएको र उनी अहिले आफ्नो सरकारी निवासमा स्वास्थ्य लाभ गरिरहेको उनको कार्यालयले आइतबार जनाएको छ ।

सम्बन्धित सामग्री

जापानका प्रधानमन्त्री किशिदालाई कोरोना सङ्क्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित हुनुभएको छ । उहाँले अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका त्यहाँका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग एक हप्ता लामो गर्मी बिदा मनाएर आजदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो । केही समययता जापानमा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।