म जति भाग्यमानी कति जना हुनुहुन्छ, थाहा भएन। तर, चारैतिरबाट आफन्त र छिमेकीहरुले पुर्याउनु भएको सहयोग र साथले मेरो आत्मबलमा सकारात्मक उर्जा थप्दै गयो। यस्तो परिस्थितिमा पनि उहाँहरुले उपलब्ध गराउनु भएको पौष्टिक खानेकुरा र सकारात्मक सुझावहरुको सम्झना म मेरो अन्तिम श्वाससम्म पनि आफ्नो मनमा संगालेर राख्ने छु।