रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत जाँदै

रक्षामन्त्री हरिप्रसाद उप्रेती १ देखि ५ फागुनसम्म भारतको कर्नाटक राज्यस्थित बैंग्लोर भ्रमणमा जाने भएका छन् ।

सम्बन्धित सामग्री

रक्षामन्त्री उप्रेती भारत जाँदै, दुई देशको सुरक्षा मामिलामा छलफल हुने

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन्। नेपाल-भारत सुरक्षा सम्बन्धी बैठकमा भाग लिन मन्त्री उप्रेती पाँच दिने भ्रमणमा भारत जान लागेका हुन् ।