सेनाको सहयोगमा खानेपानी मुहान सरसफाइ

पर्वत । हिउँपहिरोमा क्षतिग्रस्त भएको मुस्ताङको नाउरीकोटको खानेपानी मुहान सेनाको सहयोगमा खानेपानी उपभोक्ताले सफाइ गरिरहेका छन् । गत कात्तिक २८ गते मुस्ताङको धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट खसेको भीषण हिमपहिरोले विगत एक महिनादेखि अवरुद्ध खानेपानी मुहानको हिउँ हटाउन थालेएको हो । नेपाली सेनाको जोमसोमस्थित बज्रदल गणको टोलीले हिउँ पन्छाउने र खानेपानी सुचारु गर्न थालिएको थासाङ गाउँपालिकाका […]

सम्बन्धित सामग्री

सरसफाइ गर्न खानेपानीको मुहान पुगे धरानका मेयर

काठमाडौं । धरानका मेयर हर्कराज साम्पाङले नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित जितको खुसी मनाइरहँदा साम्पाङ फिल्डमा खटिएका हुन् । साम्पाङले मुहानमा रहेका संरचनाको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैं पनि सरसफाइ कार्यमा सहभागी भए । आफ्नो पहिलो उद्देश्य धरानको खानेपानी समस्या […]