बालुवाटारमा शुरू भयो एमाले महाधिवेशन आयोजक कमिटी बैठक

माधव नेपाल पक्षले राखेको माग अनुसार जेठ २ गतेकै केन्द्रीय कमिटी ब्युताउँन एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार मध्यान्ह आयोजक कमिटीको बैठक शुरु भएको हो । महाधिवेशन आयोजक कमिटीले जेठ २ गतेकै केन्द्रीय कमिटी ब्यूँताउने निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले ल...

सम्बन्धित सामग्री

एमाले महाधिवेशन आयोजक कमिटी विघटन : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको - एमाले एकता, एमाले महाधिवेशन आयोजक समिति

एमाले महाधिवेशन आयोजक कमिटी खारेज, माधव नेपालसहितका नेतामाथिको कारबाही फिर्ता

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ । यससँगै कमिटी अब केन्द्रीय कमिटीमा रूपान्‍तरण भएको छ । बुधबार बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् । पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी ब्युँताउने फैसलालाई ध्यानममा राख्दै आयोजक […]

आज एमाले महाधिवेशन आयोजक कमिटी बैठक, महत्त्वपूर्ण निर्णय हुनसक्ने

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान बस्दैछ । बुधवार बिहान ११ बजे बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधानबारे महत्त्वपूर्ण निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् । असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षले गरेको माग अनुसार पार्टीलाइए २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनेबारे निर्णय हुने एमाले स्रोतले जनाएको छ । एमालेले बुधवारको बैठकका लागि कारवाहीमा परेका ११ नेताबाहेक सबै केन्द्रीय कमिटी सदस्यलाई सूचना दिएको छ ।

एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा देखिएका दृश्य

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको प्रम निवास बालुवाटारमा आइतबार बसेको थियो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरु उपस्थित थिए । कोरोना कहर

शेरबहादुर तामाङले सम्हाले एमाले कार्यालय सचिवको पद

१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटी सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पद सम्हालेका छन् । केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् । गएको १० वैशाखको बैठकबाट तामाङले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई बागमती प्रदेशको सहइन्चार्जको समेत […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि माधव नेपालसहित २७ जना सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र उक्त प्रस्ताव पास गराउन माधव नेपाल पक्षधर […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।

बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटी बैठक, हेर्नुस् ६ तस्वीर

नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकको शुरूमा सम्बोधन गर्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा केही सांसदले बेइमानी गरेर अक्षम्य अपराध गरेको बताए । अध्यक्ष ओलीले बेइमानी गर्नेहरूलाई कारवाही हुने बताए । कर्णाली प्रदेशमा पार्टीको निर्णय विपरीत केही सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।  फ्लोर क्रस गर्ने सांसदलाई कारवाही प्रक्रिया अगाडि बढिसकेको छ । एमाले कर्णाली प्रदेश संसदीय ...